प्रहरीद्धारा रुमका दुई गाँजा कारोबारी सार्वजनिक

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट प्रहरीले ठूलो परिमाणमा गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । घरगोठमा गाँजा लुकाइराखेको गोप्य सूचनाका आधारमा दरबाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेको उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ । फागुन १३ गते खटिएको प्रहरी टोलीले … Continue reading प्रहरीद्धारा रुमका दुई गाँजा कारोबारी सार्वजनिक